भक्तपुर – भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै
बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरी गरेको मोटरसाईकलसहित तीनजना पक्राउ गरेको छ । प्रहरी टोलीले ईलाम सूर्योदय नगरपालिका वडा नं. ९ का २१ वर्षीय आशिष सुब्बा, वडा नं. ८
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुप्पर ८ को सोमबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. १० सेमीफाइनलमा प्रवेश गरेको छ । कनकाई नगरपालिका वडा नंं. ६ लाई
बिर्तामोड । राष्ट्रिय मानव अधिकार आयोग विराटनगरले बिर्तामोडमा भएको विधार्थी कुटपिटको घटना बारे अध्ययन गरेको छ । घटना अध्ययनका लागि आयोगको टोली सोमवार बिर्तामोड आएको थियो । झापाको बिर्तामोडस्थित सुनगाभा
बिर्तामोड । नेपालमा अलैंचीबाट विभिन्न परिकार उत्पादन गर्ने उधोग स्थापना भएको छ । झापाको अर्जुनधारास्थित कप्तानबारीमा एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज स्थापना भएको हो । यसले अलैंचीबाट विभिन्न परिकारहरु उत्पादन गर्ने
काठमाडौँ (रासस) – नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विदेशी र
सउल (रासस) – दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको