मुख्य समाचार

फुल्दै गरेको च्याउ

फुल्दै गरेको च्याउ

sf7df8f}}F, @) dª\l;/ . OGb|]0fL d;?d kmfd{ klAns lnld6]8 sDkgL lrTnfª, dsjfgk’/df cfw’lgs k|ljlwaf6 tof/ u/]sf] ejgdf uf]a|] Rofp pTkfbg ug{ sf]sf]lk6df k/fn, df6f] tyf ljp /fv]/ tof/ u/]sf] sf]sf]lk6df km’Nb} u/]sf] Rofp . t:jL/ M /fdnfn >]i7, /f;;

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी चित्लाङ, मकवानपुरमा आधुनिक प्रविधिबाट तयार गरेको भवनमा गोब्रे च्याउ उत्पादन गर्न कोकोपिटमा पराल, माटो तथा विउ राखेर तयार गरेको कोकोपिटमा फुल्दै गरेको च्याउ । तस्वीर : रामलाल श्रेष्ठ, रासस

शेयर गर्नुहोस :

0
Shares