जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

मिथिलामा सुरु भयो छठपर्वको रौनक

महोत्तरी – मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट


एमाले महाधिवेशन : एकै दिन मतदान र परिणाम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेशिन (इभिएम) को प्रयोग गरिने भएको छ । महाधिवेशनमा एक दिनमै मतदान र


किसानलाई तिहारमा अलैँची भित्र्याउन चटारो

फुङ्लिङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उहाँ अलैँची टिप्न र सुकाउनमै व्यस्त हुनुहन्छ । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको


पूर्वतिर विगतमाझै गुञ्जिएन देउसीभैली

झापा – तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसीभैलीको सम्झना सबैलाई हुन्छ । तर यसपाली चाडलाई उल्लास थप्ने देउसीभैलीहरु भने बत्ती बालेरै खोज्नु पर्ने अवस्था भयो । कोरोनाको कारणले पहाड


राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला


आइतवारसम्मको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर आंशिक  देखि सामान्य बदली रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ कार्तिक १९ गते (शुक्रबार)  राती: देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक  देखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली


मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल


आपसी मेलमिलाप सहिष्णुतालाई सुदृढ बनाउँदै चाडपर्व मनाउन आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी बनाउन आग्रह गर्नुभएको छ । तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले औचित्य र


बेइजिङमा देख्नै नसकिने गरी बढ्यो प्रदूषण

काठमाडौं । चीनको राजधानी बेइजिङमा २ सय मिटरभन्दा माथि देख्न नसकिने गरी प्रदूषण बढेको छ । जसका कारण त्यहाँका कतिपय राजमार्गमा यातायात नै बन्द गराइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]