जेष्ठ १, २०८२ बुधबार

मुख्य समाचार

अधिवेशनका लागि एमाले झापाका १०५ जना नेताले पाए जिम्मेवारी

झापा– नेकपा एमाले झापाले वडा र पालिका अधिवेशन गर्नका लागि १ सय ५ जना नेतालाई जिम्मेवारी दिएको छ । हिजो बसेको जिल्ला सचिवालय बैठकले कात्तिक ६ गते हुने वडा अधिवेशन


टीका र जमरा लगाएर आशिर्वाद लिने क्रम जारी

काठमाडौं– आश्विन शुक्लपक्ष बडादशैँको दोश्रो दिन। आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी छ । सामान्यत टिकाको दिन शुरु भएको टिका


ताप्लेजुङका ‘भाईरल’ झाँक्रीको सर्पले ढसेर मृत्यु

ताप्लेजुङ, ३० असोज । ताप्लेजुङमा सर्पको टोकाइबाट एक युबकको निधन भएको छ । निधन हुनेमा फुङलिङ नगरपालिका–९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा ‘भाइरल झाँक्री’ नामले परिचित २५ वर्षीय कृष्णबहादुर घतानी रहेका


लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

ताप्लेजुङ-विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै । त्यही लेकाली


साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै,अलमुताइरीलाई प्रतिबन्ध

काठमाडौं- तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग


दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असारमा गरेको प्रक्षेपण अनुसार मङ्सिरसम्ममा १ लाख जना कोभिड-१९ बाट सङ्क्रमण हुन सक्ने उल्लेख गरेको थियो । सङ्क्रमणको पिक असोजको दोस्रो साता हुन


राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट


स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैंको अवसरमा शुभकामना सन्देश


आज बडादशैंको मुख्य दिन : टीकाको शुभसाइत बिहान १०:२ बजे

झापा । आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]