बिर्तामोड । नेकपा एमालेका नेता तथा संविधानसभा सदस्य नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । खरेलले सहिद रत्नकमार वान्तवाको स्मृति दिवसको अवसर पारेर सोमबार पार्टी परित्याग गरेको पत्रकार सम्मेलन गदै घोषणा गरेका हुन् । उनीलगायत हिराप्रसाद पोखरेल, खिना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द साह, मित्रप्रसाद लुईटेल लगायतले नेकपा एमाले परित्याग…