बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

असोज १७ देखि कनकाईमा वडास्तरीय फुटवल

कनकाई । बडादशैंको अवसरमा कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटवल प्रतियोगिता–२०७८ आयोजना गरेको छ । असोज १७ गतेदेखि २५ गतेसम्म खेल आयोजना हुने शुक्रवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा


दिलमाया स्मृति कप : कनकाई वडा नं. ५ छनौट

सुरुङा । दिलमाया स्मृति कप–२०७८ को छनौट खेलमा कनकाई नगरपालिकाबाट वडा नं. – ५ छनौटमा परेको छ । शुक्रवार सम्पन्न खेलमा वार्ड नम्बर ५ ले २ लाई ट्राईब्रेकरमा पराजित गर्दै


कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी हमेशा जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । एमालेको प्रथम विधान महाधिवेशनमा आज प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जनताको अपेक्षा


प्रदेश १ मा ३०३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५


भारतीय पक्षका कारण खुलेन भद्रपुर नाका

झापा । भारतले नमानेपछि झापाको भद्रपुर सीमा नाका सञ्चालनमा आउन सकेको छैन । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय झापाले आज शुक्रवारदेखि जिल्लाका भद्रपुरसहित साबिक नाकाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय


दसैँका लागि दैनिक १५ वटा उडान थप

काठमाडौँ। नजिकिएको दसैँ र तिहारमा यात्रुको चाप हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा उडान थप गरेको छ । विमानस्थलले अक्टोबर महिनाका लागि पाँच वटा साना जहाज र १०


साफ च्याम्पियनसिपको खेल आजदेखि

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का र


टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

काठमाडौं- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क


मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा

विराटनगर – मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान तथा उपचार सेवालाई थप प्रभावकारी बनाउन मनोचिकित्सकहरूको आठौँ राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । मनोचिकित्सक सङ्घ राष्ट्रिय सम्मेलन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]