पृथ्वी सहकारीको अध्यक्षमा पोखरेल सर्वसम्मत

सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ मा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले बिहीबार जेसिज भवन सुरुङ्गाको सभाहलमा आफ्नो दसौं बार्षिक साधारण सभाले अध्यक्षमा पुनः कुुमारमणि पोखरेललाई सर्वसम्मत निर्वाचित गरेको छ । तस्तै उपाध्यक्षमा एलपी उप्रेती, सचिवमा शिवकुमार कडेल, महिला सदस्यमा निर्मला राई, सुजन काफ्ले र बिनिता मैनाली, एवं सदस्यहरुमा जनक कार्की, जविन तिम्सिना,…