बैशाख २६, २०८२ शुक्रबार

मुख्य समाचार

प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट


अन अराइभल भिसा खुल्यो

काठमाण्डाै – कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहीवार एक आदेश जारी गर्दै अन अराइभल भिसा पाउने देशका कोरोना


चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं- चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । दशैं–तिहार र छठ पर्व लक्षित गरी सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने


सुनको मूल्य रु पाँच सयले घट्यो

बिर्तामोड । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको


दमकको कौडाखालमा नेविसंघ झापाका सभापति उप्रेति पक्राउ परेको खुलासा

बिर्तामोड । दमक प्रहरीले जुवा (कौडा) खालमा पक्राउ गरेकामध्ये एक जनाले नाम ढाँटेको पत्ता लागेको छ । कनकाई –३ ठेगाना दिई सुनिल शाह लेखाउने व्यक्ति नेपाल विधार्थी संघ झापाका सभापति


अर्धनग्न भेटिएकी बस्नेतको अनुसन्धानमा अझै भेटिएन बलियो प्रमाण

बिर्तामोड । गत असार महिनाको अन्तिममा मृत भेटिएकी बिर्तामोड–५ कि सिर्जना बस्नेतको अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ । प्रहरीले बलियो प्रमाण फेला नपारेसम्म घटनाबारे बोल्न नसकिने जनाएको छ


मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो


अवरुद्ध राजमार्ग तत्काल खुलाउन यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व


एक हप्तामा मनसुन बाहिरिने

काठमाण्डाै – मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]