बैशाख २८, २०८२ आईतबार

मुख्य समाचार

झापाका थापा मन्त्री बने, प्रदेश १ का नवनियुक्त मन्त्रीद्वारा सपथग्रहण

विराटनगर– प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँच जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । पाँचै मन्त्रीले सपथ


नेप्सेमा उच्च अङ्कको गिरावट

झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको


रियाजलाई उत्कृष्ठ बाल प्रतिभा सम्मान

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले दमक निवासी रियाज रिजाललाई उत्कृष्ठ बाल प्रतिभा सम्मान प्रदान गरेको छ ।५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको उत्कृष्ठ बाल


प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९


‘देश बजेटविहीन हुनुमा सरकार स्वयम् जिम्मेवार’

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले देश बजेटविहीन हुनुमा सरकार स्वयम् जिम्मेवार रहेको बताउनुभएको छ । विभिन्न राजनीतिक खिचातानी लगायत कारणले देशले बजेट शून्यताको स्थिति (बजेट हाेलिडे) सामना


पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द


सवारी लाइसेन्सको आवेदन नखुल्दा समस्या

काठमाडौँ । गत वर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका काठमाडौँको डाँछीका दिनेश न्यौपानेसँग अझै सवारीचालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उनी डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्थे


स्वास्थ्य सामग्री हस्तान्तरण

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई ‘प्रतिमान–निमा स्मृति प्रतिष्ठान’ भैरहवा रुपन्देहीले रु एक करोड मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।मुख्यमन्त्री आचार्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक


पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]