मल,विऊ र मुल्य सधैको समस्या : के गर्दैछन् झापाली किसानका नेता ?

बिर्तामोड । हिउँदे बाली लगाउन खेत जोतेर बसेका किसान मल अभावले बाली लगाउन सकिरहेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी मार्फत वितरण गर्ने कोटाको मलले किसानलाई अचार पनि पुगिरहेको छैन । धान धन्क्याएर मकैं, गहुँ,तोरी र आलु लगाउन तयारी थालेका किसानलाई हरेक वर्ष मल कै चिन्ता हुने गर्छ । किसानलाई सधैंको समस्या बनेको छ,…