झापा । झापाको शिवसताक्षी -१० माईधारस्थित लक्ष्मी नारायण मन्दिर परिसरमा अनुमानित १३ करोड लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ । जगदगुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण भारतमा अवस्थित बालाजी मन्दिरको स्वरुप र कलाकृतिमा दिव्यधाम निर्माण भइरहेको हो । झण्डै ९ बिगाहा क्षेत्रफलमा फैलिएको आश्रम परिसरलाई धार्मिक…