जेष्ठ १, २०८२ बुधबार

मुख्य समाचार

अनेरास्ववियु क्रान्तिकारी झापाको अध्यक्षमा धमला

बिर्तामोड । माओवादीको विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को झापा जिल्ला अध्यक्षमा रन्जन धमला निर्वाचित भएका छन् । बिर्तामोडमा सम्पन्न १७ औं सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१


अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघ समक्ष माग

काठमाण्डाै – अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष आग्रह गर्नुभएको छ ।  विघटित सरकारले राष्ट्रसंघका लागि नियुक्त गरेको


‘जनगणनाको तथ्याङ्का आधारमा भाषा सिफारिस’

काठमाडौँ । भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ ।


आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

फिदिम – हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी


कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म


गोपीको उपचार विर्तासिटीले गर्ने

विनोद सापकोटाझापा । उपभार अभावले शरिर कुहाएर बस्न बाध्य अर्जुनधाराका ६ का एक युवाको उपचार बिर्तासिटी अस्पतालले गर्ने भएको छ ।बरिष्ठ साहित्यकार तथा समालोचक गोपालकुमार बस्नेतले गोपीका बारेमा खवर सुनेपछि


प्रचण्ड आगो होइनन्, आगो त जनता हुन् : खरेल

बिर्तामोड । नेकपा एमालेका पोलिटव्यूरो सदस्य अग्नी खरेलले गरिवलाई थिच्ने र शोषण गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । उनले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेपछि गरिवलाई थिच्ने र शोषण


बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई


‘प्रचण्डले वडा अध्यक्ष र माधवले वडा सदस्य जितेर देखाउन्’

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई आगामी चुनाव जितेर देखाउन चुनौती दिनुभएको छ । गृह जिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]