बिर्तामोड । मंसिर ४ गते भएको निर्वाचनको १५ दिनपछि प्रत्यक्ष तर्फ सबै १सय ६५ वटै निर्वाच्न क्षेत्रको नतिजा सार्वजनिक भएको छ । केहीबेर अघि दोलखाको मत परिणाम सार्वजनिक भएपछिसबै क्षेत्रको मत गणना सकिएको हो । सार्वजनिक अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका उमेदवार ५७ क्षेत्रमा विजयी भएका छन् । नेकपा एमालेका उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भएका छन्…