सहारा र मेची सहकारीलाई राष्ट्रिय सहकारी महासंघको सदस्यता

बिर्तामोड । झापाको दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेका छन् । महासंघको बिहीबार बसेको बोर्ड बैठकले चारपाने, झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थालाई एसोसिएसट सदस्यता दिने निर्णय गरेको हो । सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४…