झापा । झापा प्रहरीले नक्कली नेपाली , अस्ट्रेलियन रुपैयाँ र लागु औषधसहित दुुई जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका साढे ५ बजे बिर्तामोड नगरपालिका- ४ मेघावारी निवासी २४ वर्षीय सुवास ताजपुरीयाको कोठा छापा मारेको थियो । प्रहरीले ताजपुरियाको कोठाबाट प्रतिबन्धित लागुऔषध र नक्कली…