जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

अझै मनसुनी गतिविधि बढ्ने

बिर्तामोड । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा


दाह्रीभाई तीन दिनदेखि वेपत्ता

बिर्तामोड । झापा हल्दिवारी –१ गोल्धापका प्रकाश दाहाल ‘दाह्री भाई’ तीन दिनदेखि सम्पर्कबिहीन भएका छन् । परिवारका अनुसार उनी भदौ १९ गतेदेखि राती देखि सम्पर्कमा छैनन् । रंगमञ्चका कलाकार दाहाल


आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

झापा । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।


भदौं १ देखि स्थानीय उत्पादनको कर नतिर्ने बिर्तामोडका व्यवसायीको घोषणा

बिर्तामोड । झापाको बिर्तामोडमा उधोग व्यवसाय सञ्चालन गर्दै आएका उधोगी व्यवसायीहरुले भदौं १ गतेदेखि स्थानीय उत्पादन कर नतिर्ने बताएका छन् । बिर्तामोड नगरपालिकालाई व्यवसायीले सो कर खारेजको माग गर्दै पत्र


ट्याङ्की जडान गरेर काँकरभिट्टाबाट पेट्रोलियम भारत लाने ट्रक नियन्त्रणमा

झापा – झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४


एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी निकट राष्ट्रिय


कोरोना प्रभावित आयोजनाको म्याद थप

काठमाडौं । सरकारले कोरोना भाइरसका कारण प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ । मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयअनुसार कोरोनाको सङ्क्रमणको कारण


जनगणना कात्तिकदेखि मंसिरसम्म गर्ने निर्णय

झापा । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी


१८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ८९७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]