दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ९ हजार १ सय १ मतसहित अग्रतालाई कायमै राखेका छन् ।केहीबेर अघि निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार ओलीको २१ हजार १ सय ६७ मत आँउदा गठबन्धनका खगेन्द्र अधिकारीले १२ हजार ६६ मत पाएका छन् । करिब १ लाख मत खसेकोमा हालसम्म ४२ हजार मत गणना भइसकेको…