राष्ट्रपति निर्वाचन : ४८ घण्टा अघिदेखि प्रचारप्रसारमा निषेध

काठमाडौं । राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारमा निषेध गरिएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न निषेध गरेको जनाएको हो । आयोगले निर्वाचनका यही फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता,…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu