जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

उपचार खर्च अभावले सिलिगुडीमा चार महिनाको शिशु बन्धक

चन्द्रकला भण्डारी उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम ) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा


सरकारले बाढी पीडितलाई राहत दिन नसकेकोमा असन्तुष्टि

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष दाहालले आइतबार बिहान


पछिल्लो २४ घण्टामा थप ५५ जनाको मृत्यु, २५४८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार


विकल्प विनै कक्षा १२ को परीक्षा स्थगित

काठमाण्डाै – कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।


एमाले नेता भट्टराईलाई मातृशोक

काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार साँझ ५ बजेर २० मिनेटका निधन भएको पारिवारीक स्रातले जानकारी


बार्सिलोनाबाट विदाइबारे मेस्सीले आइतबार पत्रकार सम्मेलन गर्दै

म्याड्रिड । बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन्। क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट


३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ । शनिबार देशभर थप ३२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २


सिग्देलको पाँचौ कृति ‘मनको कैदी’ प्रकाशित

बिर्तामोड । झापाका पत्रकार तीर्थ सिग्देलद्धारा लिखित ‘मनको कैदी’ कथासंग्रह प्रकाशित भएको छ ।०७६ सालमा प्रकाशित मनोनेट कथासंग्रह पछि त्यही बिधामा अर्को पाइला चालेका सिग्देलको यही साउनमा प्रकाशन भएको पछिल्लो


यसरी हेर्न सकिन्छ एसईईको नतिजा

झापा । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । 


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]