काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउँदै हुनुहुन्छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन गर्न अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले गर्ने कार्यक्रम रहेको छ ।…