दमकका नगर प्रमुख थापाको पूर्ण समर्थन एमालेलाई

दमक । दमकका नगर प्रमुख राम थापाले नेकपा एमालेका उम्मेदवारलाई पूर्ण समर्थन गर्ने भएका छन् । स्थानीय तहमा गरेको गठबन्धन तोड्दै थापाले एमालेका उम्मेदवालाई समर्थन गर्ने जनाएका हुन् । झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यमा केपी शर्मा ओलीसहित प्रदेश (क) मा हिक्मत कार्की र (ख) मा होमबाहदुर थापाको जीत निश्चित भएको छ । यसै पनि…