शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई शिवसताक्षी वडा नं. ३ का निवासी दुर्गाप्रसाद सम्हाम्फे लिम्बुले जग्गा प्रदान गर्ने भएका छन् । नगरपालिकालाई सम्हाम्फेले ५ कठ्ठा ५ धुर जग्गा निशुल्क प्रदान गर्ने भएका हुन् । नगरपालिकाको टोलीले बुधबार उक्त जग्गाको निरीक्षण गरेको छ । नगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्न लागेको अभियानलाई सहयोग पु¥याउन जग्गा प्रदान गर्न लागेको जग्गा…