मेरो उम्मेद्वारी प्रशासनिक सुधार र समृद्धिको आधार निर्माण गर्न : घिमिरे

झापा - नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले झापाको क्षेत्र नं २ बाट उम्मेद्वारी दर्ता गर्नुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको प्रस्तावमा प्रदेश नं १ का इन्चार्ज घिमिरेले उम्मेद्वारी दर्ता गर्नु भएको हो । आफ्नो उम्मेद्वारी मुख्य गरी दुई कुराको लागि भएको बताउनुभएको छ । विर्तामोडमा उम्मेद्वारी दर्ता गरेपछि पत्रकारहरुसँग कुरा…