जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर, ५ माघ – बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै


कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि उहाँ २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री


भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

भोजपुर ५ माघ : भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो


योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति

पाटन (ललितपुर), ५ माघ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १६


सहमतिका लागि पठाएका फाइलहरु ५ दिनभित्र टुंग्याउन निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल २ दिनदेखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । उनले प्रदेश सरकारको अर्थिक वर्ष २०८१-८२


असहाय आमाहरुलाई युवा संघले घर बनाई दिने

कचनकवल । राष्ट्रिय युवा संघ नेपालले झापाको कचनकवल–१ कुटीमा दुई असहाय आमा उमावती र रामवतीको लागि नयाँ घर निर्माण गर्ने भएको छ । यी आमाहरू आर्थिक रूपमा अति कमजोर अवस्थामा


बिर्तामोडमा डिजिटल रिपोर्टिङ तालिम सम्पन्न, महासंघलाई सम्मान

बिर्तामोड । महिला पत्रकारहरुलाई लक्षित गरी टेवाको सहयोगमा नारी सञ्चार गृहद्वारा आयोजित डिजिटल रिपोर्टिङ तालिम सम्बन्धी तीन दिने तालिम समापन तथा नेपाल पत्रकार महासंघ झापा शाखा तथा महासंघका विभिन्न तहमा


जीबी राईको राहदानी रोक्का गर्न आदेश

काठमाडौं, ४ माघ । सहकारी ठगीमा मुख्य आरोपित जीबी राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ । आज कास्की जिल्ला अदालतले राईको राहदानी रोक्का गर्न आदेश दिएको हो ।


रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ। चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]