गौरबशालीको १७ औं बार्षिकोत्सवमा आँखा शिविर

बिर्तामोड । गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७ ओै बार्षिकोत्सव तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको ११ ओै स्मृतिमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा ३३९ जनाले आँखा परिक्षण गराएका थिए । शिविरमा आँखा जाँच गरिएका…