सामाजिक सञ्जालमा गाली गलौजको सस्कृति बन्द गरौँ : दाहाल

गौरादह । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर पाँचका पार्टीका निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले अहिले समाजिक सञ्जालमा निकृष्ट शब्द प्रयोग गरि भइरहेका गाली गलौजको सस्कृति तत्काल बन्द गर्न आव्हान गर्नु भएको छ । झापाको गौरादहमा नेकपा एमाले निकट युवा संघ नेपालको गौरादह नगर कमिटीको बिस्तारित युवा भेलालाई सम्बोधन गर्दै उक्त…