आसाम सेमिफाइनलमा

रोहित काफ्ले भद्रपुर । भारत आसामको रायनोल्याण्ड क्रिकेट क्लव झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लवलाई ५ विकेटले पराजित गर्दै लगातार तीन जीतका साथ आसाम सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो व्याटिङ…