गुँईठाको विषय तोडमोड नगर्न गौरीगञ्जबासीको चेतावनी

झापा - गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोवर र गुँईठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन् । आईतबार अध्यक्ष ओली समेत गौरीगञ्ज पुग्नु भएको समयमा स्थानीयले गोवरको सहि उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केहि व्यक्तिहरुले तोडमोड गरेर भ्रम छर्न खोजेको उनीहरुले बताए । ‘गोवर कृषिका लागि…