जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

माधव नेपालबाहेक समाजवादीका सबैलाइ एमालेमा स्वागत छः शंकर पोखरेल

काठमाडौं, ४ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको बताएका छन । माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस


चिसोमा बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन आग्रह

काठमाण्डौ – चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो । बाथरोग प्रायः वंशाणुगत


आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौँ, ४ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।


झापामा राजस्व संकलन बढ्यो

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार


वन मन्त्रालयका ६ महिना : कानुनी र नीतिगत सुधारमा जोड, कार्बन व्यापार र वैदेशिक अनुदान सहायता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तथा जनतामा छाएको निराशा चिर्ने


यीनै हुन्, इजरायल र हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’

दोहा, ४ माघ । विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिवारको दिन निकै विशेष रहयो । इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन


हिजो स्थगित पत्रकार सम्मेलन बिपक्षी दलले आज गर्दै

काठमाडौं, ४ माघ । संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो । पत्रकार


आजको मौसमः मौसम मुख्यतया सफा रहने

काठमाडौं, ४ माघ । हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।


राष्ट्रपतिबाट जारी भ​एको चारवटा अध्यादेश राजपत्रमा प्रकाशित

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]