टोलटोलमा चुनावी योजना बन्दै

दमक । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेको दमक नपा वडा नम्बर ९ अन्र्तगत ७ नम्बर टोलको बिस्तारित बैठक सम्पन्न गरेको छ । पार्टीका टोल कमिटी अध्यक्ष काजिमान घिमिरेको अध्यक्षतामा भएको बैठकले निर्वाचनमा पार्टीलाई बिजयी गराउन योजना निर्माणको छलफल भएको जनाइएको छ । योजना बैठकमा भूगोलमा रहनु भएका सबै उपल्लो कमिटीमा…