बैशाख २६, २०८२ शुक्रबार

मुख्य समाचार

क्या गज्जब कनकाई : विपन्नलाई निशुल्क विद्युत मिटर

कनकाई । नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ । नगरपालिका क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई


चालक तनावमुक्त हुनुपर्ने : प्रनानि रेग्मी

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाद्वारा सञ्चालित एनएमसी डेरी उद्योगले आफ्नो उद्योगमा कार्यरत चालकहरुका लागि एकदिने चेतनामुलक ट्राफिक शिक्षा कार्यक्रम आइतबार सम्पन्न गरेको छ । उद्योगमा रहेका सवारीका


अर्जुनधाराको संस्कृत विधालयमा बटुकमाथि हिंसा, एकजना बेपत्ता

बिर्तामोड । संस्कृत विधालयमा बटुकमाथि हिंसा भएको खुलासा भएको छ । अर्जुनधारा–९ मा रहेको भगवत भक्ति आश्रम देवर्षी संस्कृत विधालयका सचिव भक्ति प्रसाद रिजालले हातपात गर्ने, विजाउने शब्दहरुको प्रयोग गर्ने


गौरीगञ्जमा स्वरोजगार कार्यक्रम प्रभावकारी

गौरीगञ्ज । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको तिब्र आलोचना भइरहेको बेला झापाको गौरीगञ्ज गाउँपालिकामा भने प्रशंसा भइरहको छ । झार उखेल्न लगाएर लाखौं रुपैंया दुरुपयोग भइरहेको चर्चा बाहिर आइरहेको समयमा त्यहाँ बाटो


झापामा समातिए १३ जना मोटरसाइकल चोर : टार्गेटमा महंगा मोटरसाइकल

बिर्तामोड । मोटरसाइकल चोरीका घटना बढेपछि अपरेशन शुरु गरेको झापा प्रहरीले १९ वटा चोरीको मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका चोर र सहयोगी युवा उमेरका


भारतको दबावपछि विषादी परीक्षण स्थगित

काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले


नेपाललाई १६ अर्ब ८० करोड अनुदान

काठमाडौं । छिमेकी मुलुक भारतले नेपाललाई दिँदै आएको अनुदान सहयोगमा वृद्धि गरेको छ । नयाँ बजेटमा भारतले अघिल्लो वर्षको नेपाललाई दिने रकममा ४० प्रतिशत बढाएको हो । भारतले नेपाललाई दिँदै


सहिद स्मारक सी डिभिजन लिगमा छनौट झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

बिर्तामोड । सहिद स्मारक सी डिभिजन लिगमा छनोट भएको झापा फुटबल क्लबका खेलाडीलाई सम्मान गरिएको छ । एन्फाको दुई साताअघि भएको छनोट प्रतियोगितामा झापा फुटबल क्लब सी डिभिजन लिगमा छनोट


झापाको तिन पर्यटकीय गन्तव्यलाई डेढ करोड

बिर्तामोड । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय पर्यटकीय गन्तव्यले आगामी वर्ष पनि बजेट पाउने भएका छन् । झापाको बिर्तामोडमा रहेको शहिद नेत्रलाल पार्क, गौरादहको गौरादह


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]