विर्तामोड । भट्टराई कुल वंश प्रतिष्ठान दुवागढी धाइजन शाखा ले करिव १५ लाखको लागतमा कुलेश्वर शिव पाञ्चायन मन्दिर निर्माण गरेको छ । मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित निर्माण सम्पन्न भएको उक्त मन्दिर परिसरमा यज्ञ कुण्ड कूल दीप मन्दिर र शिवजीको मन्दिर स्थापना गरिएको हो। दुधा शाखा अन्तर्गतका भट्टराई बन्धुहरु द्वारा आर्थिक सहयोग गरी उक्त…