काठमाडौं । बिमा समितिले महामारीको पनि बिमा सम्भव छ भनेर विश्वलाई सन्देश दिन सक्ने दाबी गर्दै गत वैशाखबाट सुरु गरेको कोरोना बिमा ५ महिना पूरा नहुँदै विवादित बन्यो । गत साता बिमा समितिले निजी प्रयोगशालाबाट कोरोना परीक्षण गर्नेलाई दाबी भुक्तानी नहुने भन्दै पत्राचार गरेपछि बिमा समितिको नियतमाथि नै प्रश्न उठ्यो । करिब १० लाख बिमितबाट…