स्थानीयको बिरोधपछि बिर्तामोड बसेका भारतीय जमातीलाई दमकको क्वारेन्टाइनबाट फिर्ता पठाइयो

दमक । भद्रपुरको कलवलगुरी क्वारेन्टाइनमा राखिएका बिर्तामोडका ९ जना जमातीलाई दमकबाट फिर्ता पठाइएको छ । झापामा रहेका सबै जमातीलाई दमककै मस्जिदमा बनाइएको क्वारेन्टाइनमा राख्ने सहमती अनुसार आज उनीहरुलाई भद्रपुरबाट त्यहाँ लगिएको थियो । झापाको दमक - ६ मा रहेको मस्जिदलाई नै क्वारेन्टाईन बनाएर दमकमा बस्दै आएका १४ जना जमातीलाई राखिएको थियो। सोही क्वारेन्टाइनमा राख्न बिर्तामोड…