बिर्तामोड । फेरी बजाउँदै रातभर घरघर पुग्ने जोगीको मेचीनगरमा बस्ती छ । उनीहरुको तिन पुस्ताले मेचीनगरस्थित बाहुनडाँगी जोगी बस्तीमा जीवन चलाइरहेका छन् । दुई पुस्ताले फेरी बजाएरै जीवन चलाए पनि पछिल्लो पुस्ता फेरी समाउने भन्दा पनि अन्यत्र काम रोज्न थालेका छन् । जोगीले रिमालको घरमा फेरी बजाउदैनन् भन्ने कुरा नयाँ पुस्तालाई थाहा नहुन सक्छ ।…