होटेल क्षेत्रले गुमायो रू. ९ अर्ब

हिमा वि.क - काठमाडौं । कोरोेनाका कारण सबैभन्दा बढी प्रभावित होटेल क्षेत्रले ३ महीनाकै अवधिमा रू. ९ अर्बभन्दा बढीको क्षति बेहोरेको छ । कोरोना भाइरसका कारण नेपालमा आउने पर्यटक आगमन ठप्प हुँदा तथा बुकिङ रद्द हुँदा जनवरी, फेब्रुअरी, मार्च महीनामै होटेल क्षेत्रले ठूलो क्षति बेहोर्न पुगेको हो । होटेल व्यवसायीहरूको छाता संगठन होटेल एशोेसिएशन नेपाल…