काेराेना भाइरस : महामन्दीपछि विश्वका लागि ‘ऐतिहासिक सङ्कट’

काठमाण्डौ - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वभरका देशको अर्थव्यवस्था तीन प्रतिशतसम्मले खस्किने बताएको छ । आईएमएफले यस वर्ष सन् १९३० को ’महामन्दी’पछि विश्वभरको अर्थव्यवस्थामा दशककै सबैभन्दा खराब गिरावट हुने बताएको हो । कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वलाई ऐतिहासिक सकङ्टतर्फ धकेल्ने आईएमएफले जनाएको छ । संस्थाले कोभिड १९ को महामारी लामो…