बिर्तामोड । झापाको बिर्तामोड पुनः लकडाउन भएको एक साता भएको छ । लकडाउन कहिले खुल्ला भन्ने आम चासो पनि बढिरहेको छ । समुदायमा कोरोना फैलिएको आशंकापछि लकडाउन गरिएको बिर्तामोडमा व्यापारीले तीब्र उल्लंघन गरिरहेका छन् । प्रहरीको आँखा छलेर व्यापार गर्ने व्यापारीहरुलाई कोरोनाको डरभन्दा पनि व्यापारको मात्रै चिन्ता भएको पाइन्छ । देशभर पछिल्लो समय कोरोना संक्रमण…