भारतमा वैशाख २१ गतेसम्म लकडाउन

नयाँ दिल्ली :  भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । २१ दिनदेखि जारी लकडाउनको समय भारत सरकारले थप २१ दिन बढाएको हो । मंगलबार देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३० (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ९३ गते० सकिँदै…