चीनले कसरी नियन्त्रणमा लियो कोरोनाको महामारी ?

काठमाडौं । पहिलोपटक कोरोना भाइरस ९कोभिड–१९० देखिएको चीनको वुहान शहरमा लकडाउन आंशिक रुपमा हटाएको छ । युरोप भने महामारीको केन्द्र बनेको छ । इटाली र स्पेनमात्र होइन, युरोपका अरु देशमा पनि संक्रमित र मृतकको संख्या बढ्दो छ । संक्रमण फैलिन नदिन हरेक देशले कदम चालेका छन् । लाखौं मानिसहरु लकडाउनमा छन् । तर, पर्याप्त देखिएको…