काँकरभिट्टा । विश्व यतिबेला कोरोना भाइरस विरुद्ध संघर्षरत छ । यो भाइरसका कारण करिब ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब २ लाख मानिसमा संव्रmमण देखिएको छ । यो संख्या अप्रत्यासित रुपमा बढ्दो छ । नेपालमा हालसम्म ५ जनामा संव्रmमण देखिएको छ भने त्यसमध्ये एक जनाको उपचार भएको छ । यस्तो विसम परिस्थितिलाई धैर्य…