शिवगञ्जमा बृहत रथयात्रा

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका शिवगञ्ज बजारमा बृहत रथयात्रा निकालिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर –६ शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा कृष्ण अष्ठमीको अवसर पारेर भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो । रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, कटुवालचौक, जनता चौक, हल्लारचोक, पाथिभरा मन्दिर, दुर्गामन्दिर, शिवालय लगायत प्रमुख मार्गहरू हुँदै पुनः हनुमान मन्दिरमा…