बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा निर्माण गरिएको कृषि तथा सामुदायिक भवन पूर्ण रुपमा दशैंदेखि सञ्चालनमा आउने भएको छ । संरचना निर्माण सम्पन्न भए पनि लिफ्ट निर्माणको
फुटबल तर्फ वडा नं. ७ सेमीमा प्रवेश शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कपको २०८१को भलिबल तर्फको उपाधि वडा नं. ७ ले उचालेको छ । वडा नं. ११ लाई ३–१
ताशकन्द – उज्बेकिस्तान, २४ चैत । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई
काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको
मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगरको ऐतिहासिक दोस्रो नगर अधिबेशनले पुनः राजन चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन भएका छन् । शनिबार धुलाबारीको पासाङ ल्वामु हलमा
व्याडमिन्टनमा ९ नं. च्याम्पियन शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । शनिवार भएको
अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले आफ्नो ११ औं बार्षिकोत्सवको अवसर पारेर ४२ जना ज्येष्ठ नागरिकलाई शनिबार सम्मान गरेको छ । मिलन समाजको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा
अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको शनिवार भएको अन्तिम क्वाटरफाइनल खेलमा
झापा । अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक तथा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार सालबारी सहिद स्मृति पार्कमा एक दिवसीय प्रशिक्षण कार्यक्रम