भोटेकोशी बाढी : १ हजार ३८४ को शव फेला, चार हजार बढी अझै बेपत्ता

काठमाडौ - रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको भेटिएको छ। त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको छ। यसैगरी गोरखामा…