बिर्तामोड, भदौ २५। नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत झापा जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला सचिव कृष्ण हुमागाँईको संयोजकत्वमा एक सय ५१ सदस्य जिल्ला अधिवेशन तयारी समिति गठन गरिएको छ । पार्टीको जिल्ला पदाधिकारी, कार्यसमिति सदस्य, महाधिवेशन, महासमिति सदस्य र जनप्रतिनिधिहरुको उपस्थितिमा आज बिर्तामोडमा बसेको बृहत बैठकले जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी सहसंयोजक र नेविसंघ…