जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

वडामै मेलमिलापले न्याय सम्पादन सहज बन्दै

बनियानी , २२ चैत – कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले


कामाटोली र सुरुङ्गामा कृषि उपज वस्तुको खरिद बिक्री केन्द्र स्थापना

झापा । उत्पादित कृषि उपज वस्तुको बजारीकरणमा समस्या झेलिरहेका कृषकलाई लक्षित गरेर झापा गाउँपालिकास्थित कामाटोली र कन्काई नगरपालिकाको सुरुङ्गामा कृषि उपज वस्तुको खरिद बिक्री केन्द्र स्थापना गरिएको छ । बजारीकरणको


बितामोडमा निःशुल्क स्वास्थ्य शिविरबाट १७४ जना लाभान्वित

बिर्तामोड । ‘हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् । विएण्डसी


रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

नमीन ढकाल फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले


गोधुली रनिङ कपको उपाधि धरान-१४ लाई

धरान – पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । गए राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै


काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर – प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।


बिमस्टेक सम्मेलन सुरू

बैङकक, २२ चैत : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक


बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर-४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको


काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो

काठमाडौँ, २१ चैतः नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]