Banner news

रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश

रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश


काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

शेयर गर्नुहोस :

621
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu