जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

काठमाडौँ, १८ चैत – अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार


तिनकुने घटनाको मुल जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन्, त्यसको जिम्मा उनैले लिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले तिनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत्र १५ गते तिनकुनेमा राजावादी समर्थकहरूले गरेको


गणतन्त्रको विकल्प छैनः महामन्त्री शर्मा

काठमाडौँ, १८ चैत – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजका बैठकमा उहाँले यस विषयमा


आईपीएलमा राजस्थानसँग चेन्नई ६ रनले पराजित

काठमाडौं, १८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएको दोस्रो खेलमा राजस्थानले चेन्नई सुपर किङ्लाई ६ रनले हराएको छ । १८३ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेट गुमाउँदै १७६


वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौं, १८ चैत । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना


हिंसात्मक आक्रमण भएको क्षेत्रमा एमालेको स्थलगत अवलोकन

काठमाडौं । पूर्वराजाका समर्थकहरूको नाममा शुक्रबार काठमाडौंका विभिन्न ठाउँमा भएको हिंसात्मक आक्रमण भएको क्षतिको नेकपा एमालेले स्थलगत अवलोकन गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले क्षति


झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु

भद्रपुर – गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला


ईद पर्वले एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्ने : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले नेपालीहरूलाई एकआपसमा एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ। आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यो पर्वले एकआपसमा


ईदका अवसरमा आज सार्वजनक बिदा

काठमाडौँ, १८ चैत  – सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]