भोटेकोशी बाढी : अनेमसंघ झापाद्वारा ५१ हजार सहयोग

बिर्तामोड । भोटेकोशीका बाढी प्रभावितहरुलाई अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति झापाले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । अनेमसंघ झापाले अनेमसंघ केन्द्रीय कमिटी मार्फत प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग रकम जम्मा गर्ने अध्यक्ष लीला दाहालले जानकारी दिनुभयो । बिर्तामोडमा सोमवार आयोजित जिल्ला स्तरीय सामाजिक सुरक्षा, संगठन र सदस्यता बिषयक एक दिवसीय…