जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

गुण्डागर्दीमा निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध


पत्रकार हत्याको विरोधमा झापाली पत्रकारहरु आन्दोलित

बिर्तामोड । झापामा पत्रकारहरुले पत्रकार सुरेस रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमण विरुद्ध विरोध र्याली गरेका छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको


देश अँध्यारो युग तर्फ फर्किन सक्दैन : मन्त्री दाहाल

काठमाडौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देश फेरि अँध्यारो युग तर्फ फर्किन नसक्ने बताउनु भएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठानको २० औं वार्षिक साधारणसभालाई शनिबार काठमाडौमा


ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पु¥याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो


जब पत्रकार रजकलाई राजावादीहरुले कोठाभित्रै थुनेर हिँडे

काठमाडौं । तीनकुनेको घरमा आगजनीपूर्व राजावादी आन्दोलनकारीले एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकलाई कोठाभित्रै थुनिदिएको खुलासा भएको छ । आन्दोलनकारीले तोडफोड र लुटपाट गरेपछि चेनगेटमा ताला लगाइदिएर हिँडेका थिए र रजक भित्रै


तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा


राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशन जेठमा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशन आउने जेठ महिनामा हुने भएको छ । संघको महाधिवेशन जेठ ९,१०,११ गते पोखरामा गर्ने निर्णय भएको छ । बिहीबार बसेको पदाधिकारी


मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीलाई कानुनी प्रशिक्षण

मेचीनगर । झापा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले मेचीनगरका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिएका छन् । मेचीनगर नगरपालिकाको न्यायिक समितिले बुधबार र बिहीबार


एमालेले चैत ३० गते दमकमा बृहत जनसभा गर्ने, १ लाख जनता उतार्ने

दमक । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]